मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुपर-८ मा पुग्ने यी हुन् पाँच टिम

baahrakhari.com · Mon Feb 16 17:39:14 GMT 2026

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने पाँच टिमको टुंगो लागेको छ ।

प्रतियोगिताको १०औँ दिन सोमबार भएका तीन खेलको नतिजासँगै सुपर–८ खेल्ने आठ टिममध्ये पाँच टिम तय भएका हुन् । हालसम्म प्रतियोगिताको समूह ‘ए’ बाट भारतले सुपर–८ मा स्थान बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)