करोडौँको निर्वाचन सामग्री प्रयोगविहीन
gorkhapatraonline.com · Fri May 31 23:55:53 UTC 2024

काठमाडौँ, जेठ १९ गते ।
आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करोडौँ रुपियाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ । ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन् । आयोगमा मौज्दात हुँदाहुँदै भारी परिमाणमा कागज, मसीलगायतका सामग्री खरिद गरिएको र ती सामग्री प्रयोगविहीन अवस्थामा रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)