भरतपुर आगलागी घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च
ratopati.com · Thu Oct 15 13:28:13 GMT 2026

काठमाडौँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको छ ।
जीएसी आयोन ईभी आगलागी भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा भएको थियो । उक्त आगलागीबाट भरतपुर–१२ का ५६ वर्षीय अमर पराजुलीको ज्यान गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)