मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजमार्गका होटल र रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन

setopati.com · Thu Oct 15 13:25:13 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजमार्ग र राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा खाजा घरलाई मूल्यसूची राख्न र प्रत्येक ग्राहकलाई अनिवार्य रूपमा बिल दिन निर्देशन दिएको छ।

विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै होटल तथा रेस्टुरेन्टमा बिक्री हुने खाना, खाजा र पेय पदार्थको मूल्यसूची ग्राहकले सहजै देख्न र बुझ्न सक्ने ठाउँमा राख्न भनेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)