मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको विधान महाधिवेशनमा पेस गर्ने गरी फरक दस्तावेज भण्डारीको पक्षबाट २७ पृष्ठको काउन्टर दस्तावेज तयार

barnanmedia.com · Thu Sep 04 22:43:36 GMT 2025

नेकपा एमालेको विधान महाधिवेशनमा पेस गर्ने गरी फरक दस्तावेज दर्ता भएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले सदस्यता नै नदिने निर्णयलगायत पाँच बुँदामा असहमति राख्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा फरक दस्तावेज दर्ता भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)