मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीद्वारा अवैध सामान बरामद

nepalnews.com · Tue Jun 09 04:35:33 GMT 2026

रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ।

प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरेको करिब रु चार लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय