महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
barnanmedia.com · Fri Aug 14 00:09:13 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले श्रम बजार सुधार, रोजगारी सृजना, सीप विकास, उद्यमशीलता तथा सामाजिक संवादका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने भएका छन्।
महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र आईएलओ नेपालका देशीय निर्देशक नुमान ओजकानबीच बिहीबार महासङ्घ सचिवालय टेकुमा भएको भेटवार्तामा साझा प्राथमिकतालाई ठोस परिणाममा रूपान्तरण गर्न दीर्घकालीन सहकार्यलाई थप संस्थागत र परिणाममुखी बनाउने विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)