मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटमा पर्यटन व्यवसायीको मिश्रित प्रतिक्रिया : राहतले साना तथा मध्यमखाले पर्यटन व्यवसायीलाई उपेक्षा

abhiyandaily.com

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटप्रति पर्यटन व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । आगामी आवको बजेटमा पर्यटन सम्बन्धमा गरिएका व्यवस्थाहरू समग्रमा सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुने भन्ने विषयले निर्धारण गर्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

कतिपय व्यवसायीले भने सरकारको राहत कार्यक्रमले साना तथा मध्यमखाले पर्यटन व्यवसायीलाई सम्बोधन नै नगरेको गुनासो गरेका छन् । होटल एशोसिएशन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटनको राहतका लागि सकरात्मक देखिए पनि कार्यान्वयन कसरी हुन्छ र गरिन्छ भन्ने विषयले महत्त्व राख्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)