मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भोट हाल्न आतुर छ ‘विद्रोही’ तिङ्ला

ekantipur.com · Thu Apr 21 00:45:15 GMT 2022

सोलुखुम्बु — अघिल्लो तीनै तहको निर्वाचन बहिष्कार गरेको नेपालकै एक मात्र वडा हो, तिङ्ला । तत्कालीन अवस्थामा नेचासल्यान गाउँपालिका–६ कायम भएको तिङ्लाले राज्य पुनर्संरचनामा आफ्ना माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कार गरेको थियो ।

अपायक पर्ने पालिकामा गाभिएपछि यहाँका बासिन्दाले चुनावमा कुनै पदमा उम्मेदवारी नदिई भोटसमेत हालेका थिएनन् । मुख्य तीन पार्टी रहेको तिङलामा स्थानीयबीचको एकताले सबै तहको निर्वाचन बहिष्कार सम्भव भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)