ट्रम्पको धम्की, इजरायली आक्रमणबाट इरान डराउँदैन : राष्ट्रपति
bishowkhabar.com · Tue Jun 09 04:35:10 GMT 2026

काठमाडौं– इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानले आफ्नो अधिकारको रक्षा गर्न कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।
उनले राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै इरान युद्धका लागि तयार भए पनि वार्ताको बाटो बन्द नगरेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)