स्थानीय तहका योजना: टुक्रे र वितरणमुखी
ratopati.com · Thu Sep 04 22:56:00 GMT 2025

म्याग्दी । जिल्लाका ६ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन गरेकामध्ये ७७ प्रतिशत बढी योजना रु पाँच लाखभन्दा कम बजेटका छन् ।
बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका एक हजार वटा योजनामध्ये सात सय ७८ वटा रु पाँच लाखभन्दा कम बजेटका हुन् । रु ५० लाखभन्दा बढी बजेटका ३१, रु २५ देखि ५० लाख बजेटका १६ र रु पाँच लाख देखि रु २५ लाख बजेटका योजना सङ्ख्या एक सय ७६ वटा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)