मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका सदस्य कर्ण थापाले ३२ पृष्ठ लामो फरक मतमा के छ ? (पूर्णपाठ)

barnanmedia.com · Thu Sep 04 22:53:13 GMT 2025

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतबारे भोलिदेखि हुने विधान अधिवेशनमा छलफल हुने भएको छ ।

बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)