बैंकिङ कसूर मुद्धामा एक युवती पक्राउ
hamrakura.com · Mon Aug 08 00:00:00 GMT 2022
पोखरा । कास्की प्रहरीले बैंकिङ कसूर मुद्धामा बागलुङ घर भइ पोखरा बस्दै आएकी एक युवतीलाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ जिल्ला घर भइ पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुन रहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)