बागमतीमा उपसचिवहरूको सरुवामा चलखेल
ratopati.com · Thu Oct 15 13:46:22 GMT 2026

मकवानपुर। बागमती प्रदेश सरकारले मापदण्ड विपरीत उपसचिवहरूको सरुवा गरेको छ । गत असोज २३ गतेको निर्णय अनुसार प्रदेशका ४६ वरिष्ठ उपसचिव र उपसचिवहरूको सरुवा गरिएको हो ।
नयाँ संगठन संरचना तेरिज (ओएण्डएम) अनुसार सबै उपसचिवको कार्यकाललाई शून्य मानेर सरुवा गरिएको सरकारको दाबी छ । यद्यपि सरुवा राजनीतिक प्रभावका आधारमा भएको कर्मचारी स्रोतकै दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)