एमालेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक, धेरै सदस्य निर्विरोध
nepallive.com · Mon Nov 29 17:25:00 GMT 2021
सौराहा- एमालेको १०औं महाधिवेशनबाट चयन हुने पदाधिकारीसहितको नयाँ नेतृत्व र केन्द्रीय कमिटीका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ।
सोमबार अबेर राति प्रकाशित नामावलीअनुसार धेरैजसो केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)