इन्टरनेट सेवा प्रदायक संघ भन्यो : सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्जाल भोलि साँझ मात्रै बन्द हुन्छ
barnanmedia.com · Thu Sep 04 23:09:36 GMT 2025

नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्ने बताएको छ ।
इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न भोलिसम्मको समय लाग्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)