मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्रोकर नियमावलीको कार्यान्वयन्

abhiyandaily.com

धितोपत्र बजारमा थप ब्रोकर भित्र्याउन धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन मस्यौदालाई स्वीकृत गरेको छ । शेयरबजारलाई थप विस्तार गर्न नयाँ प्रावधान सहयोगी हुने देखिन्छ । अतः यसलाई मन्त्रिपरिषद्बाट पारित गराई शीघ्र कार्यान्वयनमा लैजान बोर्ड सक्रिय हुनुपर्ने देखिएको छ ।

ब्रोकरको नयाँ व्यवस्थाले शेयरबजारलाई थप विस्तार गर्नेछ भने लगानीकर्ताले सहज सेवा पाउनेछन् । त्यसले बजारलाई थप परिपक्व बनाउनुका साथै पूँजीबजारको विकासमा मद्दत पुग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)