नबिल बैंकले ल्यायो ‘नबिल भर्चुअल क्रेडिट कार्ड’, एनबैंक एपबाटै लिन र चलाउन सकिने
deshsanchar.com · Thu Oct 15 13:42:55 GMT 2026

काठमाडौँ- नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यका साथ ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)