नेपाली फिल्मको बजार विस्तार र प्रचार शैलीबारे अन्तरक्रिया
kalakarmi.com · Thu Oct 15 14:08:04 GMT 2026

काठमाडौं- नेपाली फिल्म निर्माणको संख्या र लगानीसँगै त्यसको बजार विस्तार, दर्शकसम्म पहुँच र प्रभावकारी प्रचार रणनीतिबारे वहस आवश्यक रहेको औँल्याउँदै चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली फिल्मलाई दर्शकमाझ कसरी स्थापित गर्ने, प्रचारका परम्परागत शैलीलाई समयअनुसार कसरी परिवर्तन गर्ने र फिल्मको व्यावसायिक सम्भावना बढाउन कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)