नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा महासंघको जोड, पूर्वाधार मन्त्रीले गरे यस्तो प्रतिबद्धता
clickmandu.com · Thu Oct 15 14:19:31 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले देशमा लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालय पुगेर मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गर्दै निजी क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)