राष्ट्रपतिमा निर्वाचित भएमा १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धता
ratopati.com · Thu Oct 15 14:21:27 GMT 2026

काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले बिहीबार आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको शासन अन्त्य गर्ने बताएका छन्।
“आज म सार्वजनिक प्रतिबद्धता गर्छु; म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेको क्षणदेखि १८ महिनाभित्र हमासले गाजा पट्टीमा शासन गर्ने छैन,” केन्द्र–दक्षिणपन्थी याशर पार्टीका नेता आइसेनकोटले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र नजिकै गरिएको एक पत्रकार सम्मेलनमा भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)