एक दशक बित्दा पनि सम्पन्न भएनन् काठमाडाैंका तीन आकाशे पुल [फोटो फिचर]
nepalnews.com · Tue Jun 09 04:43:54 GMT 2026

काठमाडौँ। काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन्।
२०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थप भइसकेको छ भने नवौँ पटक थप्ने तयारी भइरहेको छ। हालसम्म तीनवटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)