मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ कम्पनी अलीबाबा, बीवाईडी र बाइडुलाई अमेरिकाले राख्यो कालोसूचीमा

onlinekhabar.com · Tue Jun 09 04:38:15 GMT 2026

२६ जेठ, काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा सूचीकृत गर्दै आफ्नो कालोसूची (ब्ल्याक लिस्ट)मा राखेको छ ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको अद्यावधिक कालो सूचीमा अलीबाबा, बीवाईडी र बाइडु पनि समावेश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय