किमसँग रात्रिभोजपछि सीले भने: 'चीन र उत्तर कोरियाको भाग्य एउटै छ'
barnanmedia.com · Tue Jun 09 04:35:28 GMT 2026

चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको भ्रमणमा छन्। सन् २०१९ पछि यो उनले पहिलोपटक उत्तर कोरिया पुगेका हुन्।
सोमबार सीलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा गार्ड अफ अनर दिइयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)