चितवनमा दुई जनालाई डेंगी, ६ स्क्रब टाइफस संक्रमित
nagariknews.nagariknetwork.com · Fri Aug 14 01:11:41 GMT 2026

चितवनमा यही साउनमा दुई जनामा डेंगी र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेंगी संक्रमण पुष्टि भएको छ। कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेंगी संक्रमण देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)