मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

nepalnews.com · Thu Oct 15 14:58:06 GMT 2026

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ ।

मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)