नबिल बैंकको क्रेडिट कार्ड अब मोबाइलमै, कसरी लिने सुविधा ?
sutranews.com · Thu Oct 15 15:10:40 GMT 2026

काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङलाई थप सहज र आधुनिक बनाउने उद्देश्यसहित नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । अब ग्राहकले बैंकको एनबैंक एपमार्फतै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन र प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)