इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी
khabarhub.com · Fri Aug 14 02:02:17 GMT 2026

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी अमेरिकाले ‘अनिश्चितकालसम्म’ जारी राख्न सक्ने बताएका छन् ।
यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्वमा वासिङ्टनका मुख्य उद्देश्यस्पष्ट पारेका छन् । भान्सका अनुसार अमेरिकी नागरिकका लागि ऊर्जाको मूल्य स्थिर राख्नु, तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु र यो द्वन्द्वबाट अमेरिकालाई थप बलियो स्थितिमा उभ्याउनु वासिङ्टनको प्रमुख लक्ष्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)