टाइगर वानमा लगानी गरेका प्राइम सहितका बैङ्कहरूको साँढे २ अर्ब जोखिममा
hamrakura.com · Thu Jul 08 00:00:00 GMT 2021
काठमाडौँ। टाइगर प्यालेसका नामले चर्चित भैरहवाको टाइगर वान रिसोर्टमा लगानी भएको करिब साढे दुई अर्ब रुपैयाँ जोखिममा परेपछि अहिले बैङ्कहरूलाई टाउको दुखाई भएको छ। सरकारी जमिन समेत अतिक्रमण गरी बनाइएको सो रिसोर्ट अहिले अनेक समस्याले सञ्चालनमा आउन नसकेसँगै यसमा भएको लगानी पनि जोखिममा परेको हो।
प्राइम कमर्सियल बैङ्क मुख्य लगानीकर्ता भई अन्य बैङ्क समेतको सहकार्यमा लगानी भएको साँढे दुई अर्ब रुपैयाँ जोखिममा परेपछि अहिले राष्ट्र बैङ्क देखि अन्य सरोकारवाला निकायहरूले ती बैङ्कहरूलाई ऋण उठाउन ताकेता गरेका हुन्। टाइगर वान रिसोर्ट परियोजना समस्यामा पर्दा बैङ्कहरूमा रहेको सर्वसाधारणको रकम समेत जोखिममा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)