पृथ्वी राजमार्ग पोखरा क्षेत्रमा कालोपत्रे सुरु
gorkhapatraonline.com · Sat Jun 01 00:08:08 UTC 2024

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १९ गते । पोखरा महानगरमा पर्ने पृथ्वी राजमार्गको चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ । पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले बिहीबार कालोपत्रे सुरु गरी शुक्रबार काम सकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)