वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रममन्त्री रामजी यादवले चाले २ नयाँ कदम
clickmandu.com · Tue Jun 30 14:30:35 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन दुईवटा महत्वपूर्ण सुधारका पहलहरू घोषणा गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अपरेसन ईलिगल एजेन्ट क्लिन-अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा देशभरका ७५३ वटै स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरहरू भर्चुअल रूपमा उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)