सिद्धार्थनगर नगरको वडा ३ र ४ मा राप्रपाको प्यानल नै विजयी
lokaantar.com · Sun May 15 18:29:09 GMT 2022
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ।
आइतवार राती सम्पन्न मतगणनामा सिद्धार्थनगर ३ को वडा अध्यक्षमा राप्रपाका नारायणप्रसाद उपाध्याय र वडा नम्बर ४ मा भोला यादव विजयी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)