मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माण गर्न महासंघको आग्रह

ekantipur.com · Thu Oct 15 15:27:48 GMT 2026

नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माण गर्न महासंघको आग्रह

मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधिको पुनरुत्थान र निर्यात प्रवर्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)