उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक युवतीको मृत्यु, १५ जना घाइते
newsofnepal.com · Thu Oct 15 15:48:02 GMT 2026

उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)