माधव नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेट
thahakhabar.com
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेट भएको छ ।
अध्यक्ष नेपालले जापानी संसद्का सदस्य मासाकी जैरासँग बिहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)