मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सानिमा बैंक ललितपुरको भैंसेपाटीमा

lokaantar.com · Tue Jul 20 01:19:15 GMT 2021

सानिमा बैंक लिमिटेडले सोमवार ललितपुरको भैँसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त कार्यालयको ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) ले संयुक्त रुपमा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)