मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीमा नयाँ इतिहास, चार महिला एसएसपी डीआईजीमा बढुवा सिफारिस

baahrakhari.com · Thu Jun 23 00:32:00 GMT 2022

काठमाडौं । गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।

एक नम्बरमा वसन्त कुवँर सिफारिस भएका छन् । दुई नम्बरमा टेकप्रसाद राई सिफारिस भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)