मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बीएलएको दाबी: ७ जना पाकिस्तानी सैनिक हाम्रो हिरासतमा

barnanmedia.com · Mon Feb 16 20:15:00 GMT 2026

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय सशस्त्र विद्रोही संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले ७ जना पाकिस्तानी सैनिकलाई आफ्नो हिरासतमा राखिएको दाबी गरेको छ।

आयइतबार जम्मा १७ जना पाकिस्तानी सैनिकलाई नियन्त्रणमा लिइएको तर तीमध्ये १० जनालाई रिहा गरी बाँकीलाई जेलमा राखिएको दाबी बीएलएले गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)