जोखिम भत्ताको माग गर्दै नारायणी अस्पतालका चिकित्सकद्वारा विरोध प्रदर्शन
news24nepal.tv · Thu Mar 18 16:01:56 GMT 2021
हरिशंकर शर्मा,
वीरगन्ज (पर्सा), ५ चैत । कोरोना संक्रमणको बखत खटिएका वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जोखिम भत्ताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)