ट्रक घरभित्र पस्दा पसल र स्कुटरमा क्षति, तस्बिरहरू
ratopati.com · Thu Oct 15 16:08:17 GMT 2026

काठमाडाैँ । काठमाडौँको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ।
बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ करिब ९ः१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)