मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिहानबाट शव निकालेको आरोपमा गैँडाकोटमा एक जना पक्राउ

barnanmedia.com · Thu Oct 15 15:59:54 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोटस्थित सामुदायिक वनमा रहेको चिहानबाट शव निकालेको आरोपमा एक जना पक्राउ परेका छन्।

असोज २४ गते गैँडाकोट नगरपालिका ४ रानीताल बस्ने ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो। गुरुङको शव गैडाकोट सामुदायिक वनमा खाडल खनी पुरेर आफन्तले अन्तिम संस्कार गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)