पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई पाक्षिक ३ अर्ब ४५ करोड घाटा
aarthiknews.com

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको साविककै मूल्य कायम राख्ने भएको हो ।
निगमको निर्णयअनुसार पहिलो वर्गअन्तर्गतका क्षेत्रमा पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, दोस्रो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ पैसा र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)