हुम्लामा स्याउखेती बिमा लागू
deshsanchar.com · Wed Nov 08 16:15:32 GMT 2023
सिमकोट – हिमाली जिल्ला हुम्लामा कृषि बिमाअन्तर्गतको मौसममा आधारित स्याउखेती बिमा लागू गरिएको छ। हालसम्म नेपालका पाँच जिल्लामा लागू भएको यो कार्यक्रम पहिलो पटक हुम्ला जिल्लामा पनि विस्तार भएको हो।
बिमा कार्यक्रम लागू नभएका कारण बर्सेनि अन्नबालीका साथै फलफूल उत्पादन घट्दा पनि कुनै क्षतिपूर्ति पाउने अवस्था नरहेका बेला बिमा लागू भएपछि त्यसबाट राहत मिल्ने देखिएपछि किसान खुसी देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)