ट्रम्प, पुटिन भन्दा किम शक्तिशाली, सी के गर्दैछन् उत्तर कोरियामा ?
bishowkhabar.com · Tue Jun 09 04:52:00 GMT 2026

काठमाडौं– प्योङयाङमा उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–उत्तर कोरिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चार प्रस्ताव अघि सारेका छन् ।
सीले उच्चस्तरीय राजनीतिक संवाद बढाउने, व्यापार, कृषि, विज्ञान–प्रविधि र स्वास्थ्य क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने, परम्परागत मित्रतालाई आगामी पुस्तासम्म हस्तान्तरण गर्ने तथा अन्तर्राष्ट्रिय मामिलामा रणनीतिक समन्वय सुदृढ गर्ने प्रस्ताव राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)