‘ओली नै पार्टी फुटाउन उद्यत, स्पष्टीकरणको जबाफसँगै प्रश्न पनि सोध्ने’
deshsanchar.com · Wed Mar 24 17:19:27 GMT 2021
काठमाडौँ- नेकपा वरिष्ठ नेता माधवकमार नेपाल र झलनाथ खनाल पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जबाफ दिनुका साथै प्रश्न समेत सोध्ने निष्कर्षमा पुगेपनि त्यो अलगअलग दिने या संयुक्त रुपमा दिने भन्नेमा ठोस निर्णय लिन असफल भएको छ।
बुधबार राजधानीको मनमैँजुस्थित एक घरमा दिनभरजसो अर्थात करिव ९ घण्टा नेता नेपाललगायत यो पक्षका स्थायी कमिटी सदस्यहरु तीव्र छलफलमा जुटेपनि ओलीलाई अलग अलग या संयुक्तरुपमा जबाफ दिने र प्रश्न सोध्ने भन्नेबारे निर्क्यौल गर्न असफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)