मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हरियो प्याज प्रतिकिलो २०० र हरियो धनियाँ ३०० रुपैयाँ

himalpress.com · Fri Aug 14 03:28:32 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न सागपात तथा हरियो पातजन्य उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। मूल्यसूचीअनुसार पार्सले सबैभन्दा महँगो प्रतिकिलो १ हजार ५०० रुपैयाँ तोकिएको छ।

पालुङ्गोको मूल्य प्रतिकिलो २५०, रायोसाग १३० र तोरीको साग १०० रुपैयाँ कायम गरिएको छ। हरियो प्याज प्रतिकिलो २०० र हरियो धनियाँ ३०० रुपैयाँ रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)