मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन
ratopati.com · Thu Oct 15 16:43:53 GMT 2026

मुगु । छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही रु एक लाखका दरले कुल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।
छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकामा आज औपचारिक कार्यक्रमको आयोजना गरी दुई जोडीलाई एक-एक लाखको चेक हस्तान्तरण गरी रकम उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)