मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई हरायो

Ujyaaloonline.com · Mon Aug 23 00:57:35 GMT 2021

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु र रीस जेम्सले एक/एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)