कलंकीमा भेटियो २ वटा प्रेसर कुकर बम
newsofnepal.com · Fri Feb 18 01:01:58 GMT 2022
न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)