मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

टीकाको साइत मंगलबार ११ः०२ बजे

ekantipur.com · Sat Oct 21 00:57:11 GMT 2023

काठमाडौँ — बडादसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)